Navaraj Subedi

©2006 - 2020

Tech. Blog

  • वेब ब्राउजरमा गुगल क्रोमको प्रभुत्व, फायरफक्स र एजबीच कडा टक्कर

    इन्टरनेट सर्च जाएन्ट गुगलको वेब ब्राउजर गुगल क्रोमले इन्टरनेट ब्राउजरको बजारमा आफ्नो आधिपत्य कायमै राखेको छ ।कम्प्युटर वल्र्डको पछिल्लो रिपोर्ट अनुसार डेस्कटप वेब ब्राउजरमा गुगल क्रोमले ६८.२६ प्रतिशत हिस्सा ओगटेको छ । क्रोमको तुलनामा अन्य वेब ब्राउजरहरु निकै पछाडि देखिएका छन् । दोश्रो स्थानको ब्राउजर फायरफक्सले जम्मा ७‍‍.२ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै माइक्रोसफ्टको […]

  • Google Adsense
    April 2020

    गुगलले बन्द गर्‍यो ‘एडसेन्स’ एप

    अन्ततः गुगलले एड सेन्स एप बन्द गरेको छ । गत वर्ष नै बन्द गर्ने घोषणा गरिएको Adsense एप गुगलले बल्ल आएर बन्द गरेको हो । गुगलले एडसेन्सका प्रयोगकर्तालाई इमेल पठाउँदै एडसेन्स एप बन्द भएको आधिकारिक जानकारी गराएको छ । बन्द गरेसँगै अब यो एप प्लेस्टोर तथा एप्पलको एपस्टोरबाट हटिसकेको छ । यद्यपि क्रोम तथा सफारी […]

  • Apple Watch
    April 2020

    एप्पल वाचको पाँच वर्ष : झण्डै फ्लप भएको स्मार्ट घडी कसरी सफल भयो ?

    सन् २०१५ को अप्रिल २४ मा एप्पलले आफ्नो पहिलो स्मार्ट घडी, एप्पल वाच सार्वजनिक गर्दा निकै ठूलो चर्चा भयो । तथापि त्यस बेला स्मार्ट घडीलाई बजारमा स्थापित गर्ने कुरा सहज थिएन । त्यस समय बजारमा स्मार्ट ह्याण्डब्याण्डको रुपमा पोलार कम्पनीको स्पोर्टस् वाच, फिटबीट कम्पनीको फिटनेस ब्याण्ड तथा मोटोरोला कम्पनीका स्मार्टवाचहरु थिए । मोटोरोला कम्पनीका स्मार्टवाचलाई […]

  • Lorem Ipsum
    April 2020

    What is Lorem Ipsum and Why do we use it?

    Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s, when an unknown printer took