My Portfolio

Brahmakavya

Brahmakavya

जुन घरमा ब्रह्म चर्चा हुँदैन त्यो घर स्मशान समान हो, त्यसैले घरमा नित्य ब्रह्मचर्चा हुन जरुरी छ । त्यसकारण यस काब्यमा मात्र ब्रह्मको, ब्रह्मज्ञानको, ब्रह्मर्षिहरुको र सो सम्बन्धि आस्था तथा विस्वास राख्नेहरुका लागि र आस्था तथा विस्वास राख्नका लागि योग्य बन्न साधना गर्नेहरुको चर्चा गरिने हुनाले यस काव्यको नाम ब्रह्मकाव्य हुनेछ ।

ब्रह्म भनेको के हो ? ब्रह्म भनेको परात्पर सत चिद आनन्द परमब्रह्म परमेश्वर हो । ब्रह्मलाई विग्रह गर्दा ब्र+ह+म हुन्छ । ब्र भनेको ब्रह्मा हो । ब्रह्मा भनेको श्रृष्टि हो र आजको भाषामा त्यस्लाई श्रृजना वा उन्नत उत्पादन पनि भनिन्छ । ह भनेको हरी हो । हरीलाई अर्काे शब्दमा पालनहार पनि भनिन्छ, पालनलाई आजको भाषामा राम्रो हेरविचार गर्नु अथवा त्यसैलाई असल व्यवस्थापन पनि भनिन्छ । म को अर्थ महादेव अथवा लय हो, लय भनेको विलय अथवा नियन्त्रण अथवा सरसफाई हो । त्यसैले आजका दिनमा पनि ब्रह्म भन्ने शब्दको त्यत्तिकै महत्व छ । हामीले वास्तविक अर्थ नबुझ्दैमा अरुलाई रुढीवादीको पगरी दिनु न्यायसंगत हुदैन । आजको संसारमा पनि असल श्रृजना, असल व्यवस्थापन र असल नियन्त्रण भन्दा वढी कुनै महाविव्दान होस वा वैज्ञानिकहरुले होस केही गर्न सकेको छैन । मात्र उनीहरुले नयाँ शव्दको प्रयोग गरि पुरानै ज्ञानलाई निरन्तरता दिईरहेका छन् । आजको समयमा पनि हाम्रा ऋषिमुनीहरुले छोडिगएका धरोहरहरुको उत्तिकै महत्व छ भन्ने सन्दर्भमा यस काब्यमा चर्चा गरिनेछ ।

Clients Info

  • Brahmakavya
  • 6360 Saint timothys LN Centreville, VA 20121
  • Spiritual, Religious, Yoga, Social, Hinduism
  • Outsourced and Php My-SQL by: Broadway Infoys Nepal

Tools and Technology Used

  • Photoshop Photoshop

    Mockup Design

  • HTML HTML

    HTML

  • CSS CSS

    CSS

  • Bootstrap Bootstrap

    Responsive

  • jQuery jQuery

    jQuery

  • Php My-SQL Php My-SQL

    Php My-SQL

  • CMS CMS

    CMS

© Navaraj Subedi. 2006-2019.
© Navaraj Subedi. 2006-2019.